Collector
कामपामा १ सय ५४ जना मेलमिलापकर्ता सूचीकृत | Collector
कामपामा १ सय ५४ जना मेलमिलापकर्ता सूचीकृत
RatoPati

कामपामा १ सय ५४ जना मेलमिलापकर्ता सूचीकृत

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमार्फत विवाद निरुपण र स्थानीय तहका समस्या समाधान गर्न सूचीकृत १५४ जना मेलमिलापकर्ता तयार गरेको छ । कामपाका निर्देशक वसन्त आचार्यले मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षासहित १५४ जना तयार गरिएको बताए ।

Go to News Site