धर्बेन्द्र झाजनकपुरधाम, जेठ ८ गते । मधेश प्रदेशको सत्ता समीकरण फेरिएको छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट जनता समाजवादी पार्टी र जनमत पार्टी बाहिरिएका छन् भ...