Lokantar
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित वसन्तटोलबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–६ घर भई हाल काठमाडौं टोखा बस्ने ३२ वर्षीय सन्जित लामा र मकवानुर कैलाश गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३२ वर्षीय अशोक लामा रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, 'चन्द्रागिरि नगरपालिका–१२ बलम्बु वसन्तटोलबाट बाप्र ०२,...
Go to News Site