घोषणाको २६ वर्षपछि मात्र पहिलो विश्वकप | Collector
Gorkhapatra
घोषणाको २६ वर्षपछि मात्र पहिलो विश्वकप
सन् १९०४ मा स्थापना हुँदा नै फिफाले विश्वकप आयोजना गर्ने अधिकार पाएको थियो । यद्यपि उरुग्वेलाई पहिलो विश्वकप आयोजना गर्न २६ वर्ष समय लाग्यो । आर्थिक मन्दी, विश्वस्तरको व्यावसायिक फ...