एल निनोको पूर्वानुमान र कृषि क्षेत्रमा पर्नसक्ने प्रभाव | Collector
Onlinekhabar
एल निनोको पूर्वानुमान र कृषि क्षेत्रमा पर्नसक्ने प्रभाव
एल निनोको समयमा मनसुन कमजोर हुने भएकाले वर्षा कम हुन्छ; जसले धान, मकै, गहुँ जस्ता प्रमुख बालीहरूको उत्पादन र पशुपालनमा गम्भीर असर पार्छ। यस वर्ष एल निनो हुने सम्भावनामा अझै ठूलो अनिश्चितता छ।