Collector
कीर्तिपुरमा अमेरिकाविरुद्ध नेपालको 'अजेय रेकर्ड', घरेलु मैदानमा अर्को जितको खोजी | Collector
कीर्तिपुरमा अमेरिकाविरुद्ध नेपालको 'अजेय रेकर्ड', घरेलु मैदानमा अर्को जितको खोजी
Lokantar

कीर्तिपुरमा अमेरिकाविरुद्ध नेपालको 'अजेय रेकर्ड', घरेलु मैदानमा अर्को जितको खोजी

आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको पछिल्लो शृंखलामा नेपालले आज (शुक्रबार) आफ्नो अन्तिम खेल खेल्दैछ । नेपाली टोलीले अन्तिम खेलमा आज बलियो प्रतिद्वन्द्वी अमेरिकाको सामना गर्न लागेको हो । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे शुरू हुनेछ । जारी शृंखलामा नेपाल र अमेरिकाका अतिरिक्त स्कटल्यान्ड पनि छ । नेपाली टोलीले अघिल्ला तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । आफ्नो पहिलो खेलमा नेपाली टोली स्कटल्यान्डसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा केवल दुई रनले ...

Go to News Site