Collector
अल नासरलाई साउदी प्रो लिगको उपाधि | Collector
अल नासरलाई साउदी प्रो लिगको उपाधि
Lokantar

अल नासरलाई साउदी प्रो लिगको उपाधि

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट दुई गोलको मद्दतले अल नासरले साउदी प्रो लिगको उपाधि जितेको छ । सिजनको अन्तिम खेलमा डामकलाई ४–१ गोल अन्तरले पराजित गर्दै अल नासर सन् २०१९ पछि पहिलो पटक साउदी लिगको च्याम्पियन बनेको हो । अल नासरलाई उपाधि दिलाउन रोनाल्डोसँगै साडियो माने र किंग्सले कोमानले पनि एक–एक गोल गरे । यो जितसँगै जर्ज जिससको टोली अल नासरले लिगमा ८६ अंक जोड्दै उपाधि सुनिश्चित गर्‍यो । उपाधि दौडमा रहेको कट्टर प्रतिद्वन्द्वी अल हिलालले आफ्नो अन्तिम खेलमा अल फायहालाई १&...

Go to News Site