Collector
कतै झरी त कतै ४० डिग्रीमाथिको राप: काठमाडौंसहित पूर्वमा पानी पर्दा पश्चिम तराईमा 'हिट वेभ' | Collector
कतै झरी त कतै ४० डिग्रीमाथिको राप: काठमाडौंसहित पूर्वमा पानी पर्दा पश्चिम तराईमा 'हिट वेभ'
Lokantar

कतै झरी त कतै ४० डिग्रीमाथिको राप: काठमाडौंसहित पूर्वमा पानी पर्दा पश्चिम तराईमा 'हिट वेभ'

काठमाडौं उपत्यकासहित देशको मध्य र पूर्वी भेगमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहँदा पश्चिम तराई भने अत्यधिक गर्मी र तातो लहरको चपेटामा परेको छ । काठमाडौंलगायत केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिमबाहेक अरू ठाउँमा आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहनेछ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागम...

Go to News Site