Collector
पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने ट्रम्पको घोषणा | Collector
पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने ट्रम्पको घोषणा
Lokantar

पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने घोषणा गरेका छन्।  पेन्टागनले पोल्याण्डमा ४ हजार सैनिक पठाउने योजना रद्द गरेको एक हप्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत यो नयाँ निर्णय सार्वजनिक गरेका हुन्। ट्रम्पले पोल्याण्डका राष्ट्रपति कारोल नावरोकीसँगको सुमधुर सम्बन्धका आधारमा यो सैन्य परिचालन गर्न लागिएको बताएका छन्। यो घोषणा यस्तो समयमा आएको छ जब ट्रम्प प्रशासनले आफ्नो अमेरिका फस्ट नीति अन्तर्गत युरोपबाट समग्र सैन्य उपस्थिति घटाउने संकेत दिइरहेको छ।  हालै...

Go to News Site