Collector
काठमाडौँमा एकाबिहानै वर्षा, आगामी २४ घण्टा देशभरको मौसम कस्तो रहन्छ ? | Collector
काठमाडौँमा एकाबिहानै वर्षा, आगामी २४ घण्टा देशभरको मौसम कस्तो रहन्छ ?
Lokantar

काठमाडौँमा एकाबिहानै वर्षा, आगामी २४ घण्टा देशभरको मौसम कस्तो रहन्छ ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै शुक्रबार एकाबिहानै संघीय राजधानी काठमाडौँमा वर्षा भएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग ...

Go to News Site