घरेलु कोर्ट र समर्थकले उत्साहित नेपाली टोली, भारतलाई फेरि हराउने लक्ष्य | Collector
Onlinekhabar
घरेलु कोर्ट र समर्थकले उत्साहित नेपाली टोली, भारतलाई फेरि हराउने लक्ष्य
नेपाली भलिबलप्रेमी दर्शकहरु अहिले यही भलिबलको अन्तर्राष्ट्रिय मेला हेर्न प्रतिक्षारत छन् भने नेपाली महिला भलिबल खेलाडीहरु फेरि एकपटक आफ्नै दर्शकको अगाडि खेल्दै राम्रो नतिजा ल्याउने प्रयासमा हुनेछ ।