'हामीकहाँ गीत चल्दा मात्र वास्ता गर्ने प्रवृत्ति छ’ | Collector
RatoPati
'हामीकहाँ गीत चल्दा मात्र वास्ता गर्ने प्रवृत्ति छ’
काठमाडौँ । खासमा सारिका घिमिरेको करिअर मोडलिङबाट सुरू भएको हो । तर पछिल्लो समय उनी गायिकाका रूपमा स्थापित भइन् । आफ्नै शब्द र संगीतको ‘गुन भुल्यौ तिमीले’ गीतबाट उनी श्रोता-दर्शकमाझ छाइन् । हालै मात्रै ‘गुन