लिपुलेक सम्बन्धी कूटनीतिक नाेटमा चीन ‘मौन’ | Collector
Onlinekhabar
लिपुलेक सम्बन्धी कूटनीतिक नाेटमा चीन ‘मौन’
चीनबाट जवाफ नआएकाले होला परराष्ट्र मन्त्रालयले पनि यसबारे प्रष्ट धारणा राख्न सकेको छैन । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग निरन्तर संवादमा रहेको प्रतिक्रिया दिएका छन् ।