Onlinekhabar
८ जेठ, काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तत: अल नासर क्लबबाट साउदी प्रो लिगको उपाधि जितेका छन् । यस सिजन अन्तिम खेलमा बिहीबार अल नासरले दमाकलाई ४-१ ले पराजित गरेपछि रोनाल्डोले पहिलो पटक साउदी प्रो लिग ट्रफी उचालेका हुन् । सन् २०२३ को सुरुमै इंग्लिस क्लब म्यानचेस्६र युनाइटेड छाडेर साउदी लिगका अल नासरसँग अनुबन्ध […]
Go to News Site