दुग्धजन्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन | Collector
Gorkhapatra
दुग्धजन्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन
रामकृष्ण बोहराबागलुङ, जेठ ८ गते । सदरमुकाम बागलुङ बजारमा सञ्चालित डेरी उद्योगहरूलाई दुग्धजन्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न सरोकारवाला निकायले निर्देशन दिएका छन् । अनुगमनका क...