Collector
हलमा लागे ‘मितज्यू’, ‘काजी’ सहितका ४ फिल्म | Collector
हलमा लागे ‘मितज्यू’, ‘काजी’ सहितका ४ फिल्म
Onlinekhabar

हलमा लागे ‘मितज्यू’, ‘काजी’ सहितका ४ फिल्म

काठमाडौं । शुक्रबारदेखि २ नेपालीसहित चार फिल्म हलमा रिलिज भएका छन् । नेपाली भाषाका ‘मितज्यू’ र ‘काजी’ सहित बलिउडको ‘चाँद मेरी दिल’ तथा हलिउडको ‘स्टार वार्स : द मन्डलोरियन एण्ड ग्रोगु’ हलमा लागेका हुन् । ‘मितज्यू’ चर्चित डान्सर टेरिया मगरको डेब्यू फिल्म हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल लगायतका कलाकार पनि छन् । ड्रामा […]

Go to News Site