Collector
लगातार चार दिन सार्वजनिक बिदा | Collector
लगातार चार दिन सार्वजनिक बिदा
Lokantar

लगातार चार दिन सार्वजनिक बिदा

सरकारले जेठ १४ गते बिदा दिएको छ । गृह मन्त्रालयले बकर ईद (ईद-उल-अज्हा) पर्वको अवसरमा २०८३ साल जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८२/११/१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको उल्लेख गरिएको छ। यससँगै लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ । १५ गते गणतन्त्र दिवस छ । गणतन्त्र दिवसमा पनि सार्वजनिक बिदा हुने गरेको छ । १६ गते शनिबार छ । १७ गते आइतबार पनि ब...

Go to News Site