RatoPati
धादिङ । धादिङको रूवी भ्याली गाउँपालिकाबाट प्रहरीले करिब ८० किलोग्राम अवैध क्रिस्टल जस्तो देखिने चिजवस्तुसहित एक जनालाई पक्राउ गरेको छ । रूवी भ्याली गाउँपालिका-३ सेक्टर चौताराबाट सोही गाउँपालिकाका ३५ वर्षीय फुन्चो तामाङलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो
Go to News Site