Collector
अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको २१औँ अर्धशतक | Collector
अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको २१औँ अर्धशतक
Lokantar

अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको २१औँ अर्धशतक

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबार जारी अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीका अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले केवल २९ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् । २६ वर्षीय दीपेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो नवौँ अर्धशतक हो । यो ढाँचाको क्रिकेटमा उनले दुई वटा शतक पनि बनाएका छन् । दीपेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको भने यो २१औँ अर्धशतक हो । उनले टी–२० अन्...

Go to News Site