गुमनाम कृष्टि मनाउँदैछिन् जन्मदिन, न्यूयोर्कमा के गर्दैछिन् ? | Collector
Onlinekhabar
गुमनाम कृष्टि मनाउँदैछिन् जन्मदिन, न्यूयोर्कमा के गर्दैछिन् ?
कुनै समय थियो, जब पर्दामा कृष्टीको अनुहार देखिँदा फिल्म हिट हुने ग्यारेन्टी मानिन्थ्यो । ‘कसम’ मा राजेश हमालसँगको दोहोरो भूमिकाले दर्शकलाई छक्क तुल्यायो ।