RatoPati
काठमाडौँ । अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्यायले सरकारको खर्च गर्ने क्षमता र स्रोतको उपलब्धतालाई हेरेर आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटको सिलिङ (सीमा) घटाइएको बताएका छन्। राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक तथा सुशासन समितिको बैठकमा बोल्दै यस्तो
Go to News Site