Lokantar
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबार जारी खेलमा नेपालले भ्रमणकारी टोली अमेरिकालाई जितका लागि तीन सय १८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १७ रन बनाएको हो । नेपालले अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो ठूलो स्कोर हो । नेपाली टोलीका लागि इशान पाण्डेले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ८४ रन थपे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ८३ बलमा एक छक्का र आठ च...
Go to News Site