BBC News Nepali
विश्वकप क्रिकेट लीग २ अन्तर्गत काठमाण्डूमा जारी त्रिपक्षीय शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ। शुक्रवारको खेलमा अमेरिकाले टस जितेर फील्डिङ रोजेसँगै नेपालले ब्याटिङ गरेको थियो। उसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनायो। नेपालका लागि
Go to News Site