Onlinekhabar
ईपीजी प्रतिवेदन सन् २०१८ मा बनेको हो, अहिले ८ वर्षजति भयो। एउटा दृष्टिकोणले हेर्दा यो आउटडेटेड पनि भयो होला भन्ने पनि छ। नेपाल र भारतबीचका समस्याहरू के-के छन्, त्यसलाई त्यही 'ईपीजी' रिपोर्ट मात्रै कुरेर बसिरहनुभन्दा हामी ती समस्या समाधानतिर लागौं भन्ने मेरो व्यक्तिगत राय हो।
Go to News Site