RatoPati
प्रजातन्त्रमा शक्ति पृथकीकरणकोे सिद्धान्तले ठुलो महत्त्व राख्छ । कार्यपलिका, न्यायपालिका र व्यवस्थापिका वा विधायिका यी तीन अङ्गहरू स्वतन्त्र र स्वायत्त भएमा नै ‘चेक एण्ड व्यालेन्स’ अर्थात् अधिकार सन्तुलनको स्थिति कायम रहन्छ, जसले प्रजातन्त्रलाई मजबुत तुल्याउँछ
Go to News Site