Lokantar
विश्व खेलकुदको इतिहासमा केही यस्ता क्षण हुन्छन्, जसले समयको लामो कालखण्ड पार गरेर पनि आफ्नो चमक गुमाउँदैनन् । त्यस्तै एक ऐतिहासिक र अविस्मरणीय क्षण हो, सन् १९७० को नवौँ फिफा विश्वकप । विश्वकपको नवौँ संस्करण मे ३१ देखि जुन २१ तारिखसम्म मेक्सिकोमा आयोजना भएको थियो । विश्वकपको यो संस्करण विश्व फूटबलले आफ्नो उच्चतम कलात्मक स्वरूप प्रदर्शन गरेको एक ‘सांस्कृतिक महोत्सव’ पनि थियो । यो विश्वकपमा ओसेनियाबाहेक अन्य सबै महादेशको प्रतिनिधित्व थियो । एसियाबाट इजरायल र अफ्रिकाबाट मोरक्को सहभागी थिए । उत्तर र मध्य अमेरिका तथा...
Go to News Site