Collector
प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनु हुँदैन : सभामुख अर्याल | Collector
प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनु हुँदैन : सभामुख अर्याल
Lokantar

प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनु हुँदैन : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश र नागरिकलाई सुहाउँदो कानून निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताएका छन्। पूर्वसांसद मञ्च नेपालले आज ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उनले पुराना कानूनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताए । सभामुख अर्यालले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको दृष्टान्त सुनाए । 'विधेयकको निर्माण कसले गर्दिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ ?...

Go to News Site