RatoPati
जनकपुरधाम । मधेसका मुख्यमन्त्री कृष्ण यादवले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए । मुख्यमन्त्री यादवको पक्षमा ६२ र विपक्षमा ३६ प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए ।
Go to News Site