Lokantar
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई एक सय २२ रनको विशाल अन्तरले हराएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाविरुद्ध नेपालले हासिल गरेको यो नै सबैभन्दा ठूलो रनअन्तरको जित पनि हो । नेपालले जारी शृंखलामा आफूले खेलको चारमध्ये तीन खेलमा जित निकाल्यो । जितसँगै नेपाली टोलीले जारी लिग–२ तालिकाको चौथो स्थानमा आसीन नेदरल्यान्ड्ससँगको अंक दूरी पनि घटाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ...
Go to News Site