Collector
नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुक्रबारदेखि सुरु भएको छ । उद्घाटन कार्यक्रम सुरु हुनुअघि भृकुटीमण्डपमा र्‍याली निकालिएको थियो । पुतलीसडक हुँदै कमलादी प्रज्ञा भवन पुगी औपचारिक कार्यक्रम सुरु भएको थियो । महाधिवेशन ३ दिनसम्म चल्नेछ। तस्बिरहरू : @dpak_kc | Collector
नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुक्रबारदेखि सुरु भएको छ । उद्घाटन कार्यक्रम सुरु हुनुअघि भृकुटीमण्डपमा र्‍याली निकालिएको थियो । पुतलीसडक हुँदै कमलादी प्रज्ञा भवन पुगी औपचारिक कार्यक्रम सुरु भएको थियो । महाधिवेशन ३ दिनसम्म चल्नेछ। तस्बिरहरू : @dpak_kc
Kantipur

Go to News Site