भारतीय रिजर्भ बैङ्कद्वारा सरकारलाई २९.९ अर्ब डलर ‘अधिशेषको स्थानान्तरण’ गर्ने | Collector
Gorkhapatra
भारतीय रिजर्भ बैङ्कद्वारा सरकारलाई २९.९ अर्ब डलर ‘अधिशेषको स्थानान्तरण’ गर्ने
नयाँदिल्ली, जेठ ८ गते । भारतको केन्द्रीय बैङ्कले सङ्घीय सरकारलाई २.८६ ट्रिलियन भारतीय रूपियाँ २९ अर्ब ९० करोड डलर भुक्तानी गर्ने प्रस्तावलाई शुक्रबार अनुमोदन गरेको छ । भारतीय रिजर्...