Collector
कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा | Collector
कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा
Lokantar

कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारसँग मिलेर काम गर्ने पक्षमा कांग्रेस रहेको बताएका छन् । सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा आज नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा नेपाली कांग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उनको भनाइ थियो । सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा नेपाली कांग्रेसको चित्त नबुझेको बताउँदै उनले संविधान सं...

Go to News Site