RatoPati
विराटनगर । कोशी प्रदेशमा उत्पादन हुने उच्च मूल्यका कृषि वस्तुहरू अलैँची, अदुवा र बेसारको मूल्य शृङ्खला विकास तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा सरोकारवालाहरूबिच अन्तरक्रिया भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश र विश्व
Go to News Site