RatoPati
काठमाडौँ । क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधि अभावले बिरामीलाई समस्यामा पारेको छ। क्यान्सरको उपचार हुने अस्पतालमा ती औषधिको अभाव देखिएकाले उपचारमा समस्या भएको हो । भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल,
Go to News Site