प्रेमराज सिम्खडाकालीकोट, जेठ १० गते । कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको आठबीस नगरपालिका वडा नं ५ स्थित मालाचौरमा रहेको खुर्रा खोला निर्माणाधीन पुल चार वर्षदेखि अलपत्र छ । सम्झौता...