१० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो | Collector
Gorkhapatra
१० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
वीरगन्ज (पर्सा),जेठ १० गते । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० महिनाको तुलनामा...