काभ्रेपलाञ्चोक, जेठ १० गते । पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालनमा ल्याइएको हो ।पाँचखाल नगरपालिकाक...