ब्रदर्श एफसीले जित्यो प्रथम अशोक स्मृति कप | Collector
Gorkhapatra
ब्रदर्श एफसीले जित्यो प्रथम अशोक स्मृति कप
कमल खत्रीधम्बोझी, जेठ १० गते । ब्रदर्श एफसीले प्रथम अशोक स्मृति कप (यु–२०) फुटबल प्रतियोगिताको उपाधि जितेको छ । खजुरा गाउँपालिका–४ इ गाउँमा भएको खेलमा ब्रदर्श एफसीले महिन्द्र दल गण...