दोलखा समाचारदातादोलखा, जेठ १० गते । भूकम्पले क्षतिग्रस्त बनेका दोलखाका दर्जनौँ स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएका छन् । २०७६ सालको असारपछि मात्र स्वास्थ्य चौकी भ...