अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै | Collector
Gorkhapatra
अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै
कृष्ण दवाडीकास्की, जेठ १० गते । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनादेखी सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र ब...