६ दिन स्कुल टेकेका ‘गौनबर’ मुन्दमको विश्वविद्यालय | Collector
RatoPati
६ दिन स्कुल टेकेका ‘गौनबर’ मुन्दमको विश्वविद्यालय
झट्ट हेर्दा भियतनामी क्रान्तिका नायक हो ची मिन्ह जस्तो । फुलेका छुस्स दारी । जुँगा पनि अधिकांश फुलिसकेका, तर हो ची मिन्हका भन्दा पनि पातला । बुढ्यौलीले छोएको भए पनि पुक्क परेका गाला । जहाँ