RatoPati
भोपाल । साउथ फिल्म स्टार रामचरण आफ्नो आगामी चलचित्र ‘पेड्डी’ को म्युजिक लन्चका लागि भोपाल पुगेका थिए। उक्त कार्यक्रममा उनीसँगै संगीतकार एआर रहमान र अभिनेत्री जान्हवी कपुर पनि उपस्थित थिए। कुराकानीका क्रममा रामचरणले भारतीय क्रिकेटरहरूको प्रशंसा
Go to News Site