Onlinekhabar
काठमाडौं । विभिन्न विधामा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पुरस्कार प्रदान गरिएको छ । ‘ऊनको स्वीटर’ सर्वश्रेष्ठ फिल्मसहितका सर्वाधिक विधामा विजेता घोषित भयो । सोही फिल्मबाट निर्देशक नवीन चौहान र अभिनेता विपिन कार्कीले ट्रफी उचाले । जसिता गुरुङले ‘जेरी अन टप’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । पल शाहलाई ‘सोसल आइकन एक्टर अवार्ड’ प्रदान गरियो । […]
Go to News Site