Onlinekhabar
१० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले अपाङ्गमैत्री बैंकिङ सेवालाई जोड दिएको छ । केन्द्रीय बैंकले ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुविधा उपलब्ध […]
Go to News Site