पोखराको फिर्केखोलामाथिका संरचना भत्काउन सुरु | Collector
Gorkhapatra
पोखराको फिर्केखोलामाथिका संरचना भत्काउन सुरु
फडिन्द्र अधिकारीलेखनाथ, जेठ १० गते ।पोखराको करिब मध्य भागबाट बग्ने फिर्केखोला अतिक्रमण हटाउन सुरु गरिएको छ । पोखरा महानगरको वडा नम्बर १८, अधेरीकुनाबाट सहरको मध्य भाग हुँदै बग्ने फि...