Lokantar
विपक्षी दलहरूले संसद्मा सरकारले विपक्षीको आवाज दबाउन खोजेको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतकहरूको छलफलले यस्तो निष्कर्ष निकालेको हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा कांग्रेसकी बास्ना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी खुस्बु ओली सहभागी थिए । बैठकले प्रधानमन्त्रीद्वारा संसद्को उपेक्षा गरिएको, गैरसंवैधानिक गत...
Go to News Site