Onlinekhabar
१० जेठ, काठमाडौं । उमेर ५ वर्ष, लङ जम्प १.६३ मिटर । उक्त कीर्तिमान छ, नर्वेका एर्लिङ हालान्डको नाममा । सन् २००६ मा हालान्डले गरेको १.६३ मिटर स्ट्यान्डिङ लङ जम्प हालसम्म विश्व कीर्तिमानको रुपमा छ । सानै उमेरदेखि नै चलायमान हालान्डलाई किशोरावस्थामै नर्वेको राष्ट्रिय ह्यान्डबल टोलीबाट पनि बोलाइएको थियो । हालान्ड उनै हुन्, जसले सन् […]
Go to News Site