Onlinekhabar
काठमाडौं । फिल्म ‘रोल नं १’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरो लागि तिमी’ बोलको मर्मस्पर्शी गीतमा प्रशान्त शिवाकोटीको संगीत, स्वर र शब्द समावेश छन् । सन्तानको लागि अभिभावकले गर्ने संघर्षको चित्रण गीतमा छ । सन्तानको लागि आफ्नो भाग्यलाई समेत त्याग्ने अभिभावकको त्यागको कथा यसमा छ । गीतमा फिल्मका सबै कलाकारलाई चित्रण गरिएको […]
Go to News Site