Collector
लगनखेलमा नक्कली नोटको कारोबार, समातिए एक युवक | Collector
लगनखेलमा नक्कली नोटको कारोबार, समातिए एक युवक
Onlinekhabar

लगनखेलमा नक्कली नोटको कारोबार, समातिए एक युवक

१० जेठ, काठमाडौं । ललितपुर महानरपालिका–१२ लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१५ घर भएका १९ वर्षीय सुरज राई छन् । उनलाई वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार उनीबाट […]

Go to News Site