RatoPati
काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टीको कार्यविभाजन प्रस्तावका सन्दर्भमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा चार जना सचिवहरूले आफ्ना धारणा राख्ने क्रममा पार्टीको आगामी रणनीति र सांगठनिक संरचनाबारे महत्त्वपूर्ण सुझावहरू पेस गरेका छन्
Go to News Site